وَٱلَّتِيٓ أَحۡصَنَتۡ فَرۡجَهَا فَنَفَخۡنَا فِيهَا مِن رُّوحِنَا وَجَعَلۡنَٰهَا وَٱبۡنَهَآ ءَايَةٗ لِّلۡعَٰلَمِينَ
النيبالية | Gorkhali
९१ हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मर्यम (अलैहिस्सलाम) को कथा सम्झनुहोस् । उनलेस्वयंलाई व्यभिचारबाट जोगाएर राखिन् । अनि अल्लाहले उनीतर्फ जिब्रील (अलैहिस्सलाम) लाईपठाउनुभयो र उनले उनीभित्र फुके । उनले ईसा (अलैहिस्सलाम) लाई गर्भमा धारण गरिन् । वास्तवमाउनी र उनको छोरा ईसा (अलैहिस्सलाम) दुबैजना सम्पूर्ण मानवजातिका लागि अल्लाहका निशानी हुन् ।उनलाई पिता बिना जन्माउँदा कुनै कुराले पनि अल्लाहलाई बाध्य पार्न सकेन ।
