وَجَعَلۡنَا ٱبۡنَ مَرۡيَمَ وَأُمَّهُۥٓ ءَايَةٗ وَءَاوَيۡنَٰهُمَآ إِلَىٰ رَبۡوَةٖ ذَاتِ قَرَارٖ وَمَعِينٖ
النيبالية | Gorkhali
५० हामीले मर्यमका पुत्र ईसा र उनकी आमा मर्यम (अलैहिमस्सलाम) लाई हाम्रो शक्तिको चिन्ह बनायौं। ईसा बुवा बिना नै मर्यमको गर्भमा बसे । हामीले दुबैलाई धर्तीमा अग्लो ठाउँमा शरण दियौं । हामीले दुबैजनालाई एक स्वच्छ, सफा र आवासीय स्थानमा एउटा नदीको साथमा राख्यौं ।
