التصنيفات
القرآن الكريم

المختصر في التفسير Gorkhali سورة [التحريم]

وَمَرۡيَمَ ٱبۡنَتَ عِمۡرَٰنَ ٱلَّتِيٓ أَحۡصَنَتۡ فَرۡجَهَا فَنَفَخۡنَا فِيهِ مِن رُّوحِنَا وَصَدَّقَتۡ بِكَلِمَٰتِ رَبِّهَا وَكُتُبِهِۦوَكَانَتۡ مِنَ ٱلۡقَٰنِتِينَ

النيبالية | Gorkhali

१२ अल्लाहमाथि  उहाँका रसूलहरूमाथि आस्था राख्नेहरूलाई अल्लाहले इम्रानकी छोरी मर्यमकोउदाहरण प्रस्तुत गर्नुभयो  उनले व्यभिचार गर्नबाट आफ्नो गुप्ताङ्गलाई सुरक्षित राखिन्  अनिअल्लाहले जिब्रीललाई त्यसमा आत्मा फुक्ने आदेश दिनुभयो  अल्लाहले लेख्नुभएको भाग्यले बुवा बिनानै मर्यमका छोरा ईसा (अलैहिस्सलाम) गर्भ रहन पुगे  उनले अल्लाहका शरीअतहरू  उहाँकारसूलहरूमाथि अवतरित किताबहरूको पुष्टि गरिन्  अल्लाहका आदेशहरूको पालना गरी  उहाँलेमनाही गर्नुभएका कुराहरूबाट बचेर उहाँका आज्ञाकारीहरू मध्येकी भइन्